ad ad

समाज


आज थपिएका संक्रमित काठमाडौँपछि सबैभन्दा बढी मोरङका, हेरौँ कुन जिल्लामा कति थपिए?

आज थपिएका संक्रमित काठमाडौँपछि सबैभन्दा बढी मोरङका, हेरौँ कुन जिल्लामा कति थपिए?

नेपालखबर
असोज ११, २०७७ आइतबार ११:४,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकाका ३ जिल्लामा ८०९ सहित देशभरमा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आइतबार सबैभन्दा बढी काठमाडौँमा ६३३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बढी संक्रमित थपिने अन्य जिल्लाहरुमा मोरङमा १८८, ललितपुर १०४, चितवन ८३, सुर्खेत ७६, भक्तपुर ७२ कैलाली ५० रहेका छन्।

नयाँ थपिएकासँगै नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ भने आज देशमा संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ।

हेरौँ कुन जिल्लामा कति नयाँ संक्रमित थपिए?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .