समाज


४८८ प्रहरी निरीक्षकको सरुवा (सूची)

४८८ प्रहरी निरीक्षकको सरुवा (सूची)

नेपालखबर
असोज ६, २०७७ मंगलबार २:५०,

नेपाल प्रहरीका ४८८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवा भएका छन्।

प्रहरी महानिरीक्षकले सोमबार गरेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवा भएका प्रहरी निरीक्षकले तलब, भत्ता यही महिनादेखि सरुवा भएकै स्थानबाट लिन पाउनेछन्।

काठमाडौंको साँखुस्थित महानगरीय प्रहरी प्रभागमा इन्स्पेक्टर जानुका देवी खरेलको सरुवा भएको छ भने त्यहाँका इन्सपेक्टर गोविन्द पन्थीलाई मानव बेचविखन अनुसन्धान ब्युरोमा पठाइएकाे छ। 

यस्तै बूढाीलकण्ठ प्रभागमा प्रहरी निरीक्षक राजकुमार तामाङलाई सरुवा गरिएकाे छ।

यसैगरी चितवनको नारायणढस्थित वडा प्रहरी कार्यालयमा इन्स्पेक्टर रघुसिंह विष्टलाई सरुवा गरिएको छ भने त्यहाँका इन्स्पेक्टर रवीनबाबु रेग्मीलाई महानिरीक्षकको कार्यालय ल्याइएको छ।

सरुवा भएकाे ४८८ इन्स्पेक्टरकै नामावली हेर्न यहाँ क्लिक गर्नुहाेस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad