ओमार फारोक नाम गरेका किशोरलाई कानो राज्यको मुश्लिम धार्मिक अदालतले भगवान ‘अल्लाह’ विरुद्ध गालीगलौज गरेको भन्दै जेल सजाय सुनाएको हो।
साथीसँग विवाद हुँदा उनले मुस्लिमका भगवान अल्लालाई अपशब्द प्रयोग गरेको बताइएको छ।
ती किशोरलाई ईश्वरनिन्दाको आरोपमा दश वर्ष जेल सजाय सुनाइएपछि युनिसेफले नाइजेरियाको उक्त कदमको आलोचना गरेको छ।
गत अगष्ट १० मा नै किशोरलाई सजाय सुनाइएको थियो। अधिकारकर्मीले १३ वर्षका किशोरलाई जेल सजाय सुनाउनु नाइजेरियाकै संविधान विपरित भएको बताएका छन्। एजेन्सी
3
Shares
प्रतिक्रिया