काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाअन्तर्गत ‘सञ्चालन गर्न पाइने क्रियाकलाप’को बुँदा नम्बर १४ मा अन्यथा लेखिएको भन्दै सच्याएको छ।
बिहीबार ‘थप स्पष्ट पारिएको सूचना’ जारी गर्दै काठमाडौं प्रशासनले विदेश जाने व्यक्तिहरूलाई आवतजावतमा सहजीकरण गर्न सकिनेछ साथै यसका लागि भिसा सहजीकरण गर्ने निकायहरू (भिसा प्रोसेसिङ सेन्टर) सञ्चालन गर्न पाइनेछ’ हुनुपर्नेमा अन्यथा पर्न गएकाले सच्याइएको जानकारी दिएको हो।

याे पनि : काठमाडौंबाट बाहिर जान थप कडाइ, दाहसंस्कारमा जानका लागि पनि पास अनिवार्य

प्रतिक्रिया