समाज


नम्बरका आधारमा काठमाडौं उपत्यकामा सवारीसाधन खुला, आज कुनको पालो?

नम्बरका आधारमा काठमाडौं उपत्यकामा सवारीसाधन खुला, आज कुनको पालो?

नेपालखबर
भदौ २५, २०७७ बिहिबार ३:१३,

निषेधाज्ञा खुकुलो बनाएसँगै आज (बिहीबार) देखि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधन पनि सञ्चालन भएका छन्। 

उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लाका प्रमुख जिल्ला अधिकारीले बुधबार संयुक्त रूपमा गरेको निर्णयअनुसार जोर-बिजोर प्रणालीका आधारमा सवारीसाधन सञ्चालन भएका हुन्।

जसअनुसार जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बरका गाडी चल्न दिइने ट्राफिक प्रहरीले जनाएको छ।

यसबमोजिम आज भदौ २५ अर्थात् बिजोर गते भएकाले बिजोर नम्बरवाला निजी तथा सार्वजनिक सवारीसाधन मात्र सञ्चालन गर्न दिइएको ट्राफिक प्रहरीले जनाएको छ।

याे पनि१६ सिटभन्दा कम क्षमताका सार्वजनिक यातायात चलाउन नपाइने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad