बाराको बारागढी गाउँपालिका–२ बिशनपुर्वा टोलबाट स्रोत नखुलेको २० लाख रुपैयाँ नगद सहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहट बिन्दावन नगरपालिका–२ बिश्रामपुर टोल बस्ने ३८ वर्षीय सुजित कुमार साह लगायत छन्। उनलीहरुलाई ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया