ad ad

समाज


उपत्यकामा थपिएकाे एक साता निषेधाज्ञामा के गर्न पाउने, के नपाउने (सूची)

उपत्यकामा थपिएकाे एक साता निषेधाज्ञामा के गर्न पाउने, के नपाउने (सूची)

नेपालखबर
भदौ १७, २०७७ बुधबार १२:३९,

काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थपिएसँगै जिल्ला प्रशासनले याे अवधिमा गर्न पाउने र नपाउने विषयको सूची सार्वजनिक गरेको छ।

बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

यसअघि गरिएको दुई साता लामो निषेधाज्ञा बुधबार मध्यरातिबाट सकिँदैछ।

निषेधाज्ञाको समय थप गरिए पनि केही सहज बनाउने निर्णय भएको छ।

याे पनि: केही सहज बनाउँदै उपत्यकामा निषेधाज्ञा एक साता थपियो

उनीहरुको संयुक्त बैठकले गरेको सो निर्णयअनुसार तीनै जिल्ला सूचना जारी गरेका छन्।

सोहिअनुसार काठमाडाैं जिल्ला प्रशासन कार्यालयले जारी गरेकाे सूचनाः

 Ktm-notice-sept-2a.jpg

Ktm-notice-sept-2b.jpg

Ktm-notice-sept-2c.jpg

Ktm-notice-sept-2d.jpg

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .