काठमाडौं उपत्यकामा भदौ लागेयता मात्रै ३४ सयभन्दा बढी संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार भदौ १ देखि १४ गतेसम्म उपत्यकामा मात्रै थप ३ हजार ४ सय २० जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार यी १४ दिन थपिएका संक्रमितको विवरण यस्तो छ–
भदौ १ गते- १६८
भदौ २ गते- २०५
भदौ ३ गते- १५९
भदौ ४ गते- २००
भदौ ५ गते- १८२
भदौ ६ गते- २१६
भदौ ७ गते- १५६
भदौ ८ गते- २२४
भदौ ९ गते- २३२
भदौ १० गते- ३०१
भदौ ११ गते- ३७७
भदौ १२ गते- ४१५
भदौ १३ गते- १८६
भदौ १४ गते- ४२९
3
Shares
प्रतिक्रिया