ad ad

समाज


उपत्यकामा १८६ कोरोना संक्रमित थपिए

उपत्यकामा १८६ कोरोना संक्रमित थपिए

नेपालखबर
भदौ १३, २०७७ शनिबार १०:३८,

 काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबारको स्वास्थय तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडाैँ १५५ ललितपुर १९ र भक्तपुरका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

याे पनि  :  नेपालमा पछिल्लो २४ घण्टामा ८८४ संक्रमित थपिए, ३१३ निको भए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो, आज १२ जनाको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .