विश्व स्वास्थ्य संगठनका अनुसार बुधबारसम्म कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
हालसम्म १ करोड ६६ लाख व्यक्तिहरु भने उपचारपछि स्वस्थ बनेका छन्।
पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसिया लगायत रहेका छन्। एएफपी
3
Shares
प्रतिक्रिया