ललितपुरको कोरोना संक्रमणबाट पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ।
काठमाडौंका ६० वर्षीय पुरुषको आइतबार दिउँसो ३:४० बजे मृत्यु भएको अस्पताल प्रशासन स्रोतले जनाएको छ।
मधुमेह र उच्च रक्तचापका बिरामी ती पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि साउन २० गते अस्पताल भर्ना गरिएको थियो। उनको परीक्षणका क्रममा कोभिड १९ पोजिटिभ देखिएको र उपचारकै क्रममा मृत्यु भएको हो।
प्रतिक्रिया