देशमा कोरोना संक्रमितको संख्या ११३ पुगेपछि त्यहाँको सरकारले लकडाउनको घोषणा गरेको हो।
यहाँ हालसम्म कोही व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छैन। ९७ संक्रमित भने निको भएर घर फर्किएका छन्।
सरकारले घरमै बस्न र आफ्नो ख्याल गर्न आग्रह गरेको छ। विद्यालय, सरकारी कार्यालयहरु सबै बन्द गरिएका छन्।
सन् २०१८ को तथ्यांक अनुसार भुटानको जनसंख्या साढे ७ लाख हो। यो देश पर्यटनमा निर्भर गर्दछ। तर गत मार्चदेखि कोरोनाका कारण यहाँको पर्यटन क्षेत्र ठप्प छ। एजेन्सी
— PM Bhutan (@PMBhutan) August 10, 2020URGENT NOTICE
August 11, 2020
Following report of a COVID-19 positive case in Gelephu, who has come in close contact with people in Thimphu, Gelephu and those along the way, the government announces national lockdown starting today. https://t.co/NPEZmQ4ze9 pic.twitter.com/YRM1a2KxR7

प्रतिक्रिया