समाज


२३३ कोरोना संक्रमित निको भए, डिस्चार्ज हुुनेको संख्या १५ हजार ३८९ पुग्याे

२३३ कोरोना संक्रमित निको भए, डिस्चार्ज हुुनेको संख्या १५ हजार ३८९ पुग्याे

नेपालखबर
साउन २२, २०७७ बिहिबार १०:४१,

नेपालमा पछिल्लो २४ घण्टामा २३३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २३३ कोरोना संक्रमित निको भएर घर फर्केको बताए।

योसँगै कोरोना मुक्त हुनेको संख्या १५ हजार ३८९ पुगेको छ।

प्रवक्ता गोतमले कोरोनाका कारण नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad