समाज


अमेरिकाको ल्यानिफोर्निया जंगलमा भीषण डढेलो, ८ हजार मानिसले घर छाडे

अमेरिकाको ल्यानिफोर्निया जंगलमा भीषण डढेलो, ८ हजार मानिसले घर छाडे

नेपालखबर
साउन २०, २०७७ मंगलबार ०:५,

अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा शुक्रबारदेखि भीषण डढेलो लागिरहेको छ।

एप्पल फायर नाम दिइएको डढेलो आइतबारसम्म २० हजार एकड जंगल क्षेत्रमा फैलिसकेको छ।

क्यालिफोर्नियाको डढेलो नियन्त्रण विभागले स्थानीय नागरिकलाई सुरक्षित स्थानमा गएर बस्न आह्वान गरेको छ।

त्यस क्रममा ८ हजारभन्दा बढी मानिस विस्थापित भइसकेका छन्। क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा यसको धेरै असर देखिएको छ। डढेलो नियन्त्रणको प्रयास भइरहेको छ। १३ सयभन्दा बढी फायर फाइटर्स आगलागी नियन्त्रणमा जुटिरहेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad