ad ad

समाज


विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनले गरिन् विवाह

नेपालखबर
साउन १९, २०७७ सोमबार १०:१९,

फिनल्यान्डकी प्रधानमन्त्री मरिनले १६ वर्षको प्रेम सम्बन्धपछि पूर्व फुटबलर मार्कुस राएकोनेनसँग विवाह गरेकी हुन्।

मरिनको विवाहमा ४० जना पाहुना मात्र उपस्थित थिए। ३४ वर्षकी मरिन र मार्कुसका २ वर्षकी छोरी छिन्। उनको नाम एमा अमालिया मरिन हो।

गत वर्षको डिसेम्बरमा मात्र मरिन प्रधानमन्त्री बनेकी थिइन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .