ad ad

समाज


दुई बालबालिकासहित सुदूरपश्चिममा १७ जनामा कोरोना संक्रमण पुष्टि

दुई बालबालिकासहित सुदूरपश्चिममा १७ जनामा कोरोना संक्रमण पुष्टि

गोकुल जोशी
साउन १२, २०७७ सोमबार १०:२,

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछाम र दार्चुलाका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अछामका १६ र दार्चुलाका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार अछामको मेल्लेख–८ का २ वर्षीया बालिकासहित तीन महिला, १६ पुरुष तथा दार्चुलाको गोकुलेश्वर–६ का ५ वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .