समाज


वर्षा र बाढीबारे पूर्वजानकारी तथा सहयाेग चाहिए यी हुन् पैसा नलाग्ने फोन नम्बर (भिडियोसहित)

वर्षा र बाढीबारे पूर्वजानकारी तथा सहयाेग चाहिए यी हुन् पैसा नलाग्ने फोन नम्बर (भिडियोसहित)

नेपालखबर
साउन ८, २०७७ बिहिबार ३:१६,

वर्षा तथा बाढीबारे पूर्वजानकारी लिन तथा बाढीपहिरोबाट पीडित भई कुनै सहयोग चाहिए सरकारले आम नागरिकका लागि निःशुल्क फोन गर्न सकिने नम्बर उपलब्ध गराएको छ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्षा तथा बाढीको सम्भावनाबारे जानकारी लिनुपरे ११५५ र कुनै सहयोग चाहिए ११४९ नम्बर फोन गर्न सकिन्छ।

याे पनिवर्षा र बाढीबारे पूर्वजानकारी तथा सहयाेग चाहिए यी हुन् पैसा नलाग्ने फोन नम्बर (भिडियोसहित)

यी दुवै नम्बर टोल फ्रि भएकाले फोन गर्दा पैसा नलाग्ने प्राधिकरणले जनाएको छ।
यो भिडियोबाट अझ प्रस्ट हुनेछ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad