उनीसँग विस्फोटक पदार्थ तथा बन्दुकहरु भएको रोयटर्सले जनाएको छ।
हाल पनि उक्त बस हतियारधारी व्यक्तिकै नियन्त्रणमा छ। उनको मागको बारेमा केही खुल्न सकेको छैन।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेसबुकमा बस नियन्त्रणमा लिइएको क्षेत्रमा गोलाबारीको आवाज सुनिएको जानकारी दिएका छन्।
प्रहरीले ती व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। जेलेन्स्कीले घटनालाई नियन्त्रणमा लिन सक्दो प्रयास जारी रहेको बताएका छन्। एजेन्सी
— Economic Times (@EconomicTimes) July 21, 2020Armed man seizes bus with around 20 hostages in Ukraine | Catch the day's #news #updates here: https://t.co/MDdnAB8bby pic.twitter.com/dmVOcAQUe8
प्रतिक्रिया