ad ad

समाज


नाइजेरियामा डकैती नियन्त्रण गर्न यस्तो योजना, एके–४७ को साटो दुई गाई उपहार

नाइजेरियामा डकैती नियन्त्रण गर्न यस्तो योजना, एके–४७ को साटो दुई गाई उपहार

नेपालखबर
साउन ३, २०७७ शनिबार ७:५६,

त्यहाँको सरकारले बन्दुकधारी लुटेरालाई आत्मसमर्पण गर्न र एउटा एके–४७ राइफल बराबर दुईवटा गाई उपहार लैजान प्रस्ताव गरेको छ।

अपराध त्यागेर आत्मसमर्पण गर्न चाहनेलाई सरकारले केही नगर्ने बताएको छ।

अपराधीलाई जिम्मेवार नागरिक बनाउन प्रेरित गर्ने अभियानका साथ सरकारले एके–४७ राइफलको साटोमा गाई उपहार दिने योजना ल्याएको बताइएको छ।

नाइजेरियामा मोटरसाइकलमा हिँड्ने लुटेरादेखि स्थानिय निकै आक्रान्त बनेका छन्।

यी लुटेराहरुसँग प्रहरीको समय–समयमा भिडन्त पनि परिरहन्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .