समाज


पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्जको भवनमा आक्रमण, भिडन्त जारी

पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्जको भवनमा आक्रमण, भिडन्त जारी

नेपालखबर
असार १५, २०७७ सोमबार ६:३५,

हतियारधारी समूहले ग्रिनेट आक्रमण गर्दै आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ।

हालसम्म उक्र आक्रमणमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरीले हतियारधारी समूहका केही व्यक्तिलाई जवाफी कारवाहीमा मारेको बताएका छन्।

प्रहरी र हतियारधारी समूहबीच अझै भिडन्त जारी रहेको जनाइएको छ। यस आक्रमणमा कुन समूह संलग्न छन् भनेर हालसम्म खुल्न सकेको छैन।

हाल भवनबाट मानिसहरुलाई प्रहरीले उद्दार गरिरहेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad