ad ad

समाज


नेपालमा अहिलेसम्म २ लाख ९० हजार बढीको पीसीआर परीक्षण

नेपालमा अहिलेसम्म २ लाख ९० हजार बढीको पीसीआर परीक्षण

नेपालखबर
असार १२, २०७७ शुक्रबार १०:३६,

नेपालमा अहिलेसम्म २ लाख ९० हजार ३४९ जनाको पीसीआर परीक्षण गरिएको छ।

शुक्रबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको बताए।

योसँगै नेपालमा २ लाख ९० हजार ३४९ पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .