समाज


प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६६ संक्रमित थपिए

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६६ संक्रमित थपिए

नेपालखबर
असार ४, २०७७ बिहिबार १०:३३,

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६६ संक्रमित थपिएका छन्।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ६६ जनामा कोरोना पुष्टि भएको बताए। जसमा एक महिला र ६६ पुरुष रहेका छन्।

जसअनुसार धनुषामा २९, महोत्तरी १, सर्लाही २, र रौतहटमा ३४ जनामा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad