बुधबार न्युयोर्कदेखि ड्यालसका लागि यात्र गर्न लागेका ब्रान्डन स्ट्रकाले विमान भित्र मास्क लगाउन अटेर गरेपछि एयरलाइन्सले उनलाई तत्काले सुरक्षाकर्मी लगाएर विमानबाट तल झारेको सीएनएनले जनाएको छ।
कोरोना प्रकोप जारी रहेकाले एयरलाइन्सले यात्रुलाई अनिवार्य मास्क लगाउन भनेको छ। यो नियम केही समययता लागू भएको छ।
यद्यपी ब्रान्डनले भने विमान भित्र मास्क नलगाउने बताएका थिए।
3
Shares
प्रतिक्रिया