समाज


कर्णालीमा थप ११० जना कोरोना संक्रमित

कर्णालीमा थप ११० जना कोरोना संक्रमित

नेपालखबर
असार १, २०७७ सोमबार १०:१५,

कर्णाली प्रदेशमा सोमबार ११० जना कोरोना संक्रमित थपिएका सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले जनाएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत/पशुपति रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितहरु दैलेख र सुर्खेतका रहेका छन्।

संक्रमित पाँच जना महिला र बाँकी सबै पुरुष हुन्। जसमा दुई वर्षका बालकदेखि ५० वर्षीयसम्म संक्रमित रहेका विभागकाे विज्ञप्तिमा उल्लेख छ।

कर्णाली प्रदेशमा हालसम्म १५१ जना संक्रमित निकाे भएर घर फर्केका छन् भने तीन जनाकाे मृत्यु भइसकेकाे छ।

karnali-110.png

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad