पूर्व युवराज पारस शाहकी पत्नी हिमानी शाहले टिकटकमा नृत्य गरेको भिडियो सार्वजनिक भएको छ।
लकडाउनका कारण अहिले थाइल्यान्डमै रोकिएकी पूर्व युवराज्ञी साहले उतै टिकटकमा छोरीहरूसँग नाचेको भिडियो सार्वजनिक भएको हो।
हिमानीकी जेठी छाेरी पूर्णिमाकाे टिकटक अकाउन्टबाट प्रसारित साे भिडियाेमा तीन आमाछोरी ‘गुराँसको फेदमुनि सम्झनाको छाया’ गीतमा नृत्य गरेका छन्।
@purnikarlds
We got it from our momma!! @kriii_shah we honestly have an amazing mother. ?❤️
♬ original sound - purnika_shahयस्तै कान्छी छोरी कृतिकाको टिकटक अकाउन्टमा दुइटा भिडियो देख्न सकिन्छ। जहाँ उनी ‘जसो गर जे भन जता सुकै लैजाउ मलाई’ बोलको नेपाली गीत र एक अंग्रेजी गीतमा अभिनय गरिरहेकी छन्।
Thank you so much 1k!! Say hi to Mamu!!!
@kriii_shah Droppp ?.... @purnikarlds posteddd!!
♬ Banana (feat. Shaggy) - Conkarah

प्रतिक्रिया