ad ad

समाज


तीन जना मान्छे मार्ने बाघलाई भारतले जीवनभर पिँजडामा थुन्ने

तीन जना मान्छे मार्ने बाघलाई भारतले जीवनभर पिँजडामा थुन्ने

नेपालखबर
जेठ २५, २०७७ आइतबार ९:२४,

पाँच वर्षको १ सय ८० किलोको यस बाघले मानिसलाई आक्रमण गर्न थालेपछि उक्त बाघलाई नियन्त्रणमा लिएर पिँजडामा राखिएको हो।

गतवर्षको अक्टोबर १९ मा यस बाघले पहिलो मानिस मारेको थियो, उक्त घटनापछिको तेस्रो दिन अर्थात अक्टोबर २२ मै बाघले दोस्रो व्यक्ति मारेको थियो।

तेस्रो मानिसलाई पनि मारेपछि यस बाघलाई नियन्त्रणमा लिइएको हो।

यो बाघले मानिसलाई जथाभावी आक्रमण गर्न थालेपछि त्यहाँका अधिकारीहरु यसलाई पिँजडामा थुन्ने अवस्थामा पुगेका हुन्।

उक्त बाघले अन्य मानिस पनि मार्नसक्ने खतरा भएकाले यसलाई जंगलमा नछाड्न स्थानीयहरुले माग गरेका थिए। एजेन्सी

Hunted Avni's cub captured, sent to Pench Tiger Reserve for ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .