चीनका विज्ञान तथा प्रविधिमन्त्री वाङ जिहाइजाङले आइतबार पत्रकार सम्मेलनमा चीनले बनाएको खोप विश्वका लागि उपलब्ध हुने बताएका हुन्।
सो क्रममा मन्त्री वाङले विश्वभर कोरोनाविरुद्धको खोप निर्माणमा अन्तर्राष्ट्रियस्तरमा सहकार्य अपरिहार्य भएको उल्लेख गरे।
उनले हाल चीनमा खोप निर्माणमा उल्लेखनीय प्रगति भइरहेको जानकारी दिए। सिन्ह्वा
China will make its #COVID19 vaccine a global public good when it is ready for application after successful research and clinical trials, says a senior Chinese official https://t.co/ML6xSjdNsF pic.twitter.com/zfHZIDBnl1
— China Xinhua News (@XHNews) June 7, 2020
3
Shares

प्रतिक्रिया