समाज


मैतीदेवीमा बिहीबार बिहानै व्यापारीले खोले सबै पसल, लगत्तै प्रहरीले बन्द गराएपछि भयो विवाद

मैतीदेवीमा बिहीबार बिहानै व्यापारीले खोले सबै पसल, लगत्तै प्रहरीले बन्द गराएपछि भयो विवाद

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ३:१२,

काठमाडौंको मैतीदेवी क्षेत्रमा बिहीबार बिहानै व्यापारीले लकडाउन उल्लंघन गर्दै अत्यावश्यक बाहेकका पनि सबै पसल खोलेपछि प्रहरीसँग विवाद भएको छ।

बिहीबार बिहानै फेन्सी पसलदेखि रेस्टुरेन्टसम्म खोलिएपछि स्वयंसेवकको सहयोगमा प्रहरीले बन्द गराएको हो।

सिंहदरबारस्थित प्रहरी वृत्तका अनुसार त्यस क्रममा मैतीदेवी क्षेत्रमा बिहीबार बिहान व्यापारी र प्रहरीबीच विवाद भएको हो।

बुधबार पनि त्यस क्षेत्रमा पसल खोलिएपछि प्रहरीले बन्द गराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad