समाज


ह्यान्ड–वासिङ मेसिन बनाउने केन्याका ९ वर्षे बालकले पाए राष्ट्रपति पुरस्कार

ह्यान्ड–वासिङ मेसिन बनाउने केन्याका ९ वर्षे बालकले पाए राष्ट्रपति पुरस्कार

नेपालखबर
जेठ २१, २०७७ बुधबार ८:१७,

कोरोना प्रकोपबीच डब्लूएचओले हात धुने कार्य अत्यावश्यक भनेको थियो।

धारा हातले खोल्ने र फेरि हातले बन्द गर्नुपर्ने भएपछि बालक स्टिफन वामुकोताले हात धुने मेसिन बनाएका हुन् जसलाई खुट्टाले थिचेर आवश्यक पानी प्रयोग गर्न सकिन्छ।

स्टिफनले सुरुवातमै काठको ह्यान्ड वासिङ मेसिन बनाएपछि चर्चा पाएका थिए। हाल विश्वभर यस्ता मेसिन बनेका छन्।

स्टिफनको राम्रो कामको प्रशंसा गर्दै केन्याको सरकारले उनलाई राष्ट्रपति पुरस्कार प्रदान गरेको बीबीसीले जनाएको छ।

NTV Kenya on Twitter: "EXCLUSIVE: Stephen Wamukota, the innovative ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad