नेपालमा कोरोना संक्रमितको संख्या हजार नाघेको छ।
बिहीबार थप १५६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या हजार नाघेको हो।
बिहीबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले
यसअघि बुधबार ११४, जनामा कोरोना संक्रमण भेटिएको थियो।
संक्रमितमध्ये ९४० पुरुष र १०२ महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

प्रतिक्रिया