समाज


बंगुरको मासु खाँदा एकै गाउँका १६ जना बिरामी

बंगुरको मासु खाँदा एकै गाउँका १६ जना बिरामी

नेपालखबर
जेठ २८, २०८३ बिहिबार १४:५३, काठमाडौँ

बंगुरको मासु खाँदा नवलपरासी (पूर्व) मा १६ जना बिरामी भएका छन्। प्रहरीका अनुसार कावासोती नगरपालिका-१४, हेगौलीका स्थानीयवासीहरू बिरामी परेका हुन्। 

हेगौलीका १०५ घरधुरीका मानिसहरूले बंगुर काटेर भोज खाएका थिए। तीमध्ये १६ जनालाई ज्वरो आउने, वान्ता हुने र पखाला लाग्ने समस्या देखिएको प्रहरीको भनाइ छ। 

प्रहरीका अनुसार उनीहरूको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad