नेपालमा कोरोना भाइरसबाट पहिलोपटक मृत्यु भएको छ।धुलीखेल अस्पतालमा निधन भएकी सुत्केरीको मृत्युको कारण कोरोना भाइरसकै संक्रमणले भएको सरकारले पुष्टि गरेकाे हाे। प्रकाशित: जेठ ३, २०७७ शनिबार १५:२६
प्रतिक्रिया