ad ad

समाज


रुसमा तीव्र गतिमा कोरोना फैलँदै, ९ हजार नयाँ संक्रमित भेटिए

रुसमा तीव्र गतिमा कोरोना फैलँदै, ९ हजार नयाँ संक्रमित भेटिए

नेपालखबर
जेठ ३, २०७७ शनिबार १२:३१,

९ हजार २ सय नयाँ कोरोना संक्रमित थपिएसँगै रुसमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३ पुगेको छ।

सोही अवधिमा रुसमा १ सय १९ को मृत्यु भएको छ। यससँगै कोरानाका कारण त्यहाँ मृत्यु हुनेको संख्या २ जहार ५३७ पुगेको छ।

पछिल्लो समय रुस कोरोनाको केन्द्र बनेको छ। रुसमा २ हप्तायता कोरोनाको तीव्र संक्रमण देखिएको छ।

पछिल्लो दुईहप्ताको अवधिमा रुस कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको दोस्रो स्थानमा पुगिसकेको छ। रुसभन्दा प्रभावित अमेरिका हो।

हालसम्म पनि कोरोनको खोप र औषधि बन्न सकेको छैन। हाल खोप तथा औषधि परीक्षणकालमै छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .