ad ad

समाज


चीनद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण

चीनद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार १३:१०,

मित्रराष्ट्र चीनले कोरोना भाइरस (कोभिड १९) सम्बन्धी स्वास्थ्य सामग्री नेपाली सेनालाई सहयोगस्वरुप हस्तान्तरण गरेको छ।

चीनबाट आएको सामग्री जंगी अड्डामा बुधबार चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरिन्। कार्यक्रममा प्रधानसेनापति थापाले मित्रराष्ट्र चीनले गरेको सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरे।

army-china-medical-saman.jpg

कोभिड १९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने पीपीई, एन९५ मास्क, लगायत अन्य विभिन्न मेडिकल सामाग्रीहरु चीनको पिपुल लिवरेसन आर्मी एयरफेर्सको जहाज मार्फत आज नेपाल ल्याईएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .