ad ad

समाज


कोरोनाविरुद्ध लडिरहेका एक लाख स्वास्थ्यकर्मीलाई कतार एयरवेजले निशुल्क सेवा दिने

कोरोनाविरुद्ध लडिरहेका एक लाख स्वास्थ्यकर्मीलाई कतार एयरवेजले निशुल्क सेवा दिने

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ९:३,

मंगलबारदेखि आगामी मे १८ सम्म विश्वभरका स्वास्थ्यकर्मीले https://www.qatarairways.com/en-np/offers/thank-you-medics.html लिंकमा निशुल्क सेवा पाउनको लागि फारम भर्न सक्नेछन्।

कतार एयरवेजले भनेको छ,‘निशुल्क टिकट प्राप्त गर्न विश्वभरका स्वास्थ्यकर्मी योग्य हुनेछन्।’ छनौटमा परेका स्वास्थ्यकर्मीले अर्का एक व्यक्तिलाई पनि आफूसँग लान सक्नेछन्।

निशुल्क सेवा पाउने स्वास्थ्यकर्मीले नोभेम्बर २६ सम्म टिकट बुकिङ गरिसक्नुपर्नेछ भने डिसेम्बर १० सम्म उनीहरुले निशुल्क सेवा पाउनेछन्।

स्वास्थ्यकर्मीहरु विश्वमा वास्तविक नायक भएको कतार एयरवेजको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .