समाज


बिहान ८:३० बजेसम्मको अपडेट: यी ५ प्रदेशमा हल्कादेखि मध्यम वर्षा

बिहान ८:३० बजेसम्मको अपडेट: यी ५ प्रदेशमा हल्कादेखि मध्यम वर्षा

नेपालखबर
माघ १४, २०८२ बुधबार ८:४३, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाले पछिल्लो १२ घण्टामा देशका विभिन्न स्थानमा भएको वर्षाको विवरण सार्वजनिक गरेको छ। 

महाशाखाले आज बुधबार बिहान ८:३० बजे दिएको विवरणअनुसार पाँचवटा प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको हो। 

महाशाखाले भनेको छ, ‘पछिल्लो १२ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा, बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad