ad ad

समाज


मास्क नलगाएका कारण पसलमा छिर्न नपाएपछि सुरक्षागार्डको हत्या गरे एक परिवारले

मास्क नलगाएका कारण पसलमा छिर्न नपाएपछि सुरक्षागार्डको हत्या गरे एक परिवारले

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ९:४२,

हालै मिसिगन राज्यको फ्लिन्टस्थित फेमिलि डलर स्टोरमा सामान खरिद गर्न गएकी एक महिलाले मास्क लगाएका थिएनन्।

पसलमा सामान खरिद गर्न जाने मानिसले मास्क अनिवार्य लगाउनुपर्ने नियम थियो। त्यसकारण सुरक्षा गार्डले ती महिलालाई पसलमा पस्न दिएनन्।

पसलमा पस्न नपाएपछि ती महिला घर फर्किइन्। आफ्नो छोरीलाई पसलमा पस्न नदिएको भन्दै एक पुरुष उनका श्रीमती र छोरासँग पुनः त्यस पसलमा आएका थिए।

Larry Teague, Sharmel Teague, Ramonyea Bishop

विवाद भएपछि उक्त परिवारले सुरक्षा गार्डमाथि गोली हानेका थिए। शिरमा गोली लागेपछि सुरक्षा गार्डको मृत्यु भयो।

यतिबेला उक्त परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .