घातक भाइरस कोरोनाबाट बच्न अहिले नेपालसहित लगभग विश्वभरका मुलुक बन्दाबन्दी (लकडाउन) मा छन्। जसले गर्दा मानिस घरभित्रै कैद भइरहेका छन्। अनि स्कुल जाने उमेरका लाखौं बालबालिका पनि यतिबेला आफ्ना अभिभावकसँगै घरभित्रै बस्न बाध्य भएका छन्।
बाहिर साथीसँग खेल्दै रमाउन चाहने बालबालिकाको मन यतिबेला कस्तो भइरहेको होला?
यसैसन्दर्भमा बालबालिकाको क्षेत्रमा काम गर्ने युनिसेफ संस्थाले स्कुल जान नपाउँदा ६ वर्षीया यमुना रसैलीले कस्तो अनुभव गरिरहेकी छन् त? सुनौं उनको छोटो(मीठो कविता वाचन भनेर आफ्नो फेसबुक पेजमा एउटा भिडियो सार्वजनिक गरेको छ। सुनौं हामी पनिः
प्रतिक्रिया