नेपाल प्रहरीका ४६ जना प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा बढुवाका लागि सिफारिस भएका छन्।
आज (मंसिर २६ गते) बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका प्रहरी नायव निरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो।
प्रहरी प्रधान कार्यालयले सो सम्बन्धी सूचना प्रकाशित गरी बढुवाबारे जानकारी दिएको छ।
हेरौँ सूची



285
Shares

प्रतिक्रिया