भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरिएको नेकपा एमालेले आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। एमालेले वडा, पालिका, जिल्लाका सदरमुकाम हुँदै काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो।
काठमाडौँका विभिन्न ठाउँबाट आएको र्याली भृकुटीमण्डप पुगेको छ। भृकुटीमण्डपमा हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीसहितले सम्बोधन गर्दैछन्।















69
Shares

प्रतिक्रिया