काठमाडौँबाट दोलखाको शैलुङका लागि यात्रु लिएर जाँदै गरेको गाडी दुर्घटनामा परेको छ। दोलखाको शैलुङ गाउँपालिका–८ मा पर्यटक लिएर जाँदै गरेको इभी गाडी दुर्घटनामा परेको दोलखा प्रहरीले जनाएको छ।
शुक्रबार (आज) काठमाडौँबाट पर्यटक लिएर सैलुङ जाँदै गरेको बागमती प्रदेश ००२ ज ६२०८ नम्बरको गाडी दुर्घटना भएको हो।
दोलखा प्रहरीलेका अनुसार दुर्घटनामा ४ जना गम्भीर घाइते भएको जनाएको छ। थप विवरण आउन बाँकी छ।
630
Shares

प्रतिक्रिया