समाज


आज राति यी प्रदेशमा छ, वर्षाको बढी सम्भावना

आज राति यी प्रदेशमा छ, वर्षाको बढी सम्भावना

फाइल तस्बिर


नेपालखबर
असोज ८, २०८२ बुधबार १८:३२, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार (बुधबार साँझ) मधेस प्रदेश र बागमती प्रदेशलगायत कोसी प्रदेशको पहाड भेगमा साधारणतया बलदी रही बाँकी स्थानमा मौसम मुख्यतया सफा छ। बागमती प्रदेशको तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम महाशाखाका अनुसार आज रातभर देशका पहाडी भेगमा साधारणतया बदली रही बाँकी ठाउँमा  आंशिक बदली रहने छ।

यस क्रममा कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad