काठमाडौँको गोंगबुस्थित एक घरमा एक वर्षदेखि बस्दै आएका एक व्यक्ति सोही होटलमा मृत फेला परेका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ घर भएका ३२ वर्षीय सन्तोष गिरी सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
उनी टोखा नगरपालिका–९ गोंगबु मिलनटोलस्थित होटल गाउँलेको कोठा नम्बर १०८ मा विगत १ वर्ष देखि बस्दै आएका थिए।
219
Shares

प्रतिक्रिया