प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने भएका छन्।
भदौ २७ देखि असोज ४ गतेसम्म हुने गरी मन्त्रिपरिषद्ले उनको भ्रमणलाई स्वीकृत गरेको हो।
सिग्देलले चीनको गोन्जाउ र सांघाईमा सैनिक एकाइहरूको भ्रमण गर्नेछन् भने बेइजिङमा हुने १२ औं बेइजिङ छियाङ्गशान फोरममा भाग लिने छन्।
प्रतिक्रिया