समाज


देशभर ३१५ जनामा कोरोना संक्रमण

देशभर ३१५ जनामा कोरोना संक्रमण

फाइल तस्बिर


नेपालखबर
असार २७, २०८२ शुक्रबार १९:०, काठमाडौँ

देशभर ३१५ जनामा कोरोना संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार महाशाखाका अनुसार पहिलो एक साता भित्र ४६ जनामा कोरोना पुष्टि भएको छ। महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बागमति प्रदेशमा सबैभन्दा धेरै देखिएको कोरोना संक्रमण कर्णाली प्रदेशमा १ जनामा देखिएको छ। बागमतीमा २३३, कोसीमा २४, सुदूरपश्चिम प्रदेशमा २१, लुम्बिनीमा १४,मधेस प्रदेशमा १३ र गण्डकीमा ९ जनामा देखिएको छ। केही महिनादेखि बढ्न थालेको कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad