काठमाडौँ उपत्यकामा खोला किनारको ४० मिटरभित्र संरचना बनाउन नपाइने मापदण्डविरुद्ध प्रदर्शन भएको छ।
प्रभावितहरुले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा ‘गैर न्यायिक, गैर संवैधानिक खोला मापदण्ड खारेज गर’ भन्दै खबरदारी गरेका हुन्। 
२०६५ मंसिर १ मा खोला किनारमा २० मिटर खुला छाड्नुपने आदेश गरेको सर्वोच्चले २०८० पुस ३ मा थप २० मिटर छाड्नुपर्ने परमादेश जारी गरेको थियो।
खेला किनारमा ४० मिटर छोड्नुपर्ने सर्वोच्चको परमादेशलाई कार्यान्वयन गर्न काठमाडौँ महानगरले सूचना जारी गरेको थियो।










471
Shares

प्रतिक्रिया