सरकारले नेपाल रेडक्रस सोसाइटीको नयाँ तदर्थ समिति गठन गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।
समितिको महामन्त्रीमा ऋषिरमण खनाल, कोषाध्यक्षमा प्रेमसागर कर्माचार्य रहेका छन्। त्यस्तै सदस्यहरूमा बसन्तकुमार श्रेष्ठ, अबिस्मी न्यौपाने, पुष्पा दास, प्रेम लामा, मोहम्मद आयतुल्ला रहमान र मञ्जु साउद (बोहरा) रहेका छन्।
18
Shares

प्रतिक्रिया