कोरोना भाइरसबाट सबैभन्दा धेरै व्यक्ति संक्रमित बनेको मुलुक अमेरिकामा यसबाट मर्नेको संख्या ११ हजार नाघेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार हालसम्म ११ हजार ८ जनाको ज्यान गएको छ।
संक्रमितको संख्या भने ३ लाख ६८ हजार ४ सय ४९ पुगेको छ। एजेन्सी
प्रतिक्रिया