समाज


टिचिङ अस्पतालले माग्यो कानुनी सल्लाहकारदेखि प्राविधिक अधिकृतसम्म १८ जना कर्मचारी

टिचिङ अस्पतालले माग्यो कानुनी सल्लाहकारदेखि प्राविधिक अधिकृतसम्म १८ जना कर्मचारी

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १३:४१, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगन्जले करार सेवामा काम गर्नेगरि १८ जना कर्मचारी माग गरेको छ। 

अस्पताल प्रशासनले आज सूचना जारी गर्दै कानुनी सल्लाहकारदेखि प्राविधिक अधिकृतसम्म १८ जना कर्मचारी माग गरेको हो

आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी रिक्त अस्थायी दरबन्दीमा यो भर्ना प्रक्रिया अगाडि बढाएको सूचनामा उल्लेख छ।

२१ वर्ष पूरा भएर ४५ वर्ष ननाघेका इच्छुक उम्मेदवारहरूले आगामी असार १० गतेसम्म आवेदन दिन सक्नेछन्। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad