समाज


भक्तपुरको सल्लाघारीमा एक पुरुष मृत फेला

भक्तपुरको सल्लाघारीमा एक पुरुष मृत फेला

नेपालखबर
जेठ २६, २०८२ सोमबार १७:५६, काठमाडौँ

भक्तपुरको सल्लाघारीमा एक पुरुष मृत फेला परेका छन्। 

भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित सैनिक स्कुल अगाडीको जंगलमा सूर्यविनायक नगरपालिका ५ कटुन्जे बस्ने ४९ वर्षीय सुशिल कुमार ढुङ्गेल सोमबार मृत अवस्थामा फेला परेका हुन्।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad